दफा १४
पञ्जिकाधिकारीको नियुक्ति
: (१)यस ऐन बमोजिम ट्रेड यूनियन दर्ता गर्नको लागि नेपाल सरकारले आवश्यकतानुसार पञ्जिकाधिकारीहरुको नियुक्ति गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकतानुसार अन्य कुनै अधिकारीलाई समेत पञ्जिकाधिकारीको अधिकार प्रयोग गर्न पाउने गरी तोक्न सक्नेछ ।